आज (आइतबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ७.७८ अंकले बढेर २४६६.२६ विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक २.८३ अंकले बढेर ४४८.०६ विन्दुमा पुगेको छ ।
त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ३६ कम्पनीको ७८ लाख ६७ हजार ६ सय ६५ रुपैयाँको कारोबार भएको छ ।
गएको बुधबार कारोबारको अन्त्यमा नेप्से परिसूचक ३.४० अंकले घटेर २४५८.४८ विन्दुमा पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ०.०२ अंकले बढेर ४४५.२३ विन्दुमा मा पुगेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस