Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : ११.२५ अंकले बढ्यो नेप्से परिसूचक

अर्थ संसार

सोमबार, ०२ चैत्र २०७७, १० : ५९ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : ११.२५ अंकले बढ्यो नेप्से परिसूचक

आज (सोमबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ११.२५ अंकले बढेर २४१८.५१ विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक १.३१ अंकले बढेर ४३६.४४ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा २६ कम्पनीको ७२ लाख ६१ हजार २ सय ६६ रुपैयाँको कारोबार भएको छ । 

हिजो (आइतबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक ५१.२३ अंकले घटेर २४०७.२५ विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक १०.१० अंकले घटेर ४३५.१३ विन्दुमा मा पुगेको  थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको