Like us!
Follow us!
Connect us!
Watch us!

संस्थापक सेयर बिक्री गर्दै सांग्रिला डेभलपमेन्ट बैंक

अर्थ संसार

विहीबार, ०५ चैत्र २०७७, ११ : २३ मा प्रकाशित

संस्थापक सेयर बिक्री गर्दै सांग्रिला डेभलपमेन्ट बैंक

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । बैंकले ६ हजार २ सय ९० कित्ता संस्थापक समूहकाे सेयरहरू बिक्री गर्न लागेकाे हाे । 

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौँमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6052e82aa0543.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको