नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) ६ खर्ब भन्दा माथीकाे ऋणपत्र सूचिकृत भएको छ ।
स्टकका अनुसार नेपाल सरकारकाे तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेकाे विभिन्न प्रकारकाे ६ खर्ब ९९ अर्ब ४ कराेड भन्दा धेरै रूपैयाँ बराबरकाे विकास ऋणपत्र सुचिकृत भएको हो ।
हेर्नुस् सूचना :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस