Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल राष्ट्र बैंकको प्रबत्तामा देवकुमार ढकाल

अर्थ संसार

बुधबार, ११ चैत्र २०७७, १३ : ०२ मा प्रकाशित

नेपाल राष्ट्र बैंकको प्रबत्तामा देवकुमार ढकाल

 नेपाल राष्ट्र बैंकले बैंकको प्रवक्तामा देवकुमार ढकाललाई नियुक्त गरेको छ। 

राष्ट्र बैंकको वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशकका रुपमा कार्यरत ढकाललाई यही चैत १० गतेदेखि लागू हुने गरी केन्द्रीय बैंकको प्रवक्ताको जिम्मेवारी दिइएको हो । बैंकका विभिन्न विभागहरुमा २५ वर्ष को कार्यअनुभव भएका ढकालले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। 

यसअघि राष्ट्र बैंकको प्रवत्तामा बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको