Like us!
Follow us!
Connect us!
Watch us!

रोकिएन नेप्सेको लापरबाही, वेबसाइट र टिएसएममा फरक फरक तथ्यांक !

अर्थ संसार

विहीबार, १२ चैत्र २०७७, १४ : ४३ मा प्रकाशित

रोकिएन नेप्सेको लापरबाही, वेबसाइट र टिएसएममा फरक फरक तथ्यांक !

रिडी हाइड्रोपावरको सेयर खरिद बिक्री अर्डर अनलाइन ट्रेडिङ सिस्टम (टिएसएम) र नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वेवसाइटको मार्केट डेप्थमा फरक फरक देखिएको छ ।

नेप्सेको मार्केट डेप्थमा सेलिङ अर्डर जिरो देखाएको छ, भने उता टिएसएममा किन्ने र बेच्ने दुवै देखाइएको छ  ।

नेप्सेको वेवसाइटमा बारम्बार समस्या आइरहेको छ । यस्तो समस्या देखिएको भने होइन । बारम्बार आइरहने यो समस्याले गर्दा लगानीकर्ताहरुले बारम्बार सास्ती बेहोरिरहेका छन् ।

605c52bbed435.png 605c52d926f5b.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको