Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा विजय लघुवित्तको बोनस सूचिकृत

नेप्से

मंगलबार, १७ चैत्र २०७७, १६ : ३१ मा प्रकाशित

नेप्सेमा विजय लघुवित्तको बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार विजय लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १९ प्रतिशत बाेनस बापतकाे ४ लाख २५ हजार ६ सय ५९ दशमलव ८५ कित्ता सेयर सूचिकृत भएको हाे । 

606302422bb72.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको