Like us!
Follow us!
Connect us!
Watch us!

मेरो सेयरको सेवा अवरुद्द हुने !

अर्थ संसार

मंगलबार, १७ चैत्र २०७७, १७ : २९ मा प्रकाशित

मेरो सेयरको सेवा अवरुद्द हुने !

मेरो सेयरमा प्राविधिक समस्या आएपछि आज (मंगलबार) बेलुकादेखि मेरो सेयरको सेवा अवरुद्द हुने भएको छ  । सिडीएसका अनुसार  प्राविधिक समस्या समाधान गर्न आकष्मिक रुपमा थप सर्भरहरु जडान गर्नुपर्ने भएकोले सेवा अबरुद्द हुने भएको हो  । 

आज चैत्र १७ गते बेलुका ८ बजेदेखि केहि समयको लागि मेरो सेयरको सेवा अवरुद्द हुने सिडीएसले जनाएको छ  । सेवा अवरुद्द हुने भएपछि आज मंगलबार सेयर कारोबार भई १८ गते राफसाफ भईसक्नु पर्ने कारोबारको हकमा सेयर ट्रान्सफर (ईडिआईएस) गर्ने समय बढाएर १८ गते बिहान १० बजेसम्म कायम गरिएको छ  । 

60630f6614b34.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको