Like us!
Follow us!
Connect us!
Watch us!

समता लघुवित्तको सेयर रजिष्ट्रार चयन

अर्थ संसार

आइतबार, २२ चैत्र २०७७, १२ : ०२ मा प्रकाशित

समता लघुवित्तको सेयर रजिष्ट्रार चयन

समता लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैकिंङ्ग लिमिटेड नियुक्त गरिएको छ । 

संस्थाको चैत १८ गते बुधबार बसेको संचालक समितिको बैठकले आरविवि मर्चेन्ट बैकिंङ्ग लिमिटेडलाई बैशाख ३ गतेदेखि लागु हुनेगरी एक वर्ष अवधिको लागि सेयर बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको हो । 

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:- 
 

60695a82a1a0c.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको