Like us!
Follow us!
Connect us!
Watch us!

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

अर्थ संसार

सोमबार, २३ चैत्र २०७७, १० : २८ मा प्रकाशित

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पेट्रोलियम पदार्थको मूल्य पुन: वृद्धि भएको छ। नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ। जसअनुसार अब पेट्रोल प्रतिलिटर मूल्य १२० र डिजल तथा मट्टीतेल १०३ रुपैयाँ कायम भएको छ। 

यसअघि गत चैत ३ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। 

606a95b504988.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको