Like us!
Follow us!
Connect us!
Watch us!

बरुण हाइड्रोपावरको बोनस सेयरधनीको हितग्राही खातामा

अर्थ संसार

शुक्रबार, २७ चैत्र २०७७, १० : ४९ मा प्रकाशित

बरुण हाइड्रोपावरको बोनस सेयरधनीको हितग्राही खातामा

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको छ ।

कम्पनीको १७औं वार्षिक साधारणबाट पारित भएको ५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा गरिएको हो ।

कम्पनीले पौष १५ गतेसम्म सेयर अभौतिकीकरण गराएका कम्पनीका सेयरधनीहरुको बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा गरिएको हो ।

त्यसैगरी, कम्पनीले हालसम्म सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरुलाई सेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:- 

606fe1545d9fd.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको