Like us!
Follow us!
Connect us!
Watch us!

बरुण हाइड्रोले लगानी गरेको हेवाखोला आयोजनाको इन्टेक तथा पावर हाउस बाढीले पुर्णरुपमा क्षति, विद्युत उत्पादन बन्द

अर्थ संसार

सोमबार, ०४ असार २०८०, १९ : ३७ मा प्रकाशित

बरुण हाइड्रोले लगानी गरेको हेवाखोला आयोजनाको  इन्टेक तथा पावर हाउस बाढीले पुर्णरुपमा क्षति, विद्युत उत्पादन बन्द

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले नेप्सेमा जानकारी गराउदै  आफुले लगानी गरेको प्रोजेक्टको आफ्नो विद्युत उत्पादन बन्द रहेको जानकारी गराएको छ।

कम्पनीको संचालनमा रहेको ४.५ मेगावाटको हेवाखोला साना जलविद्युत आयोजनाको इन्टेक तथा पावर हाउस असार २ गते शनिबार राती आएको बाढीले पुर्णरुपमा क्षति पुर्याएको कारण  विद्युत उत्पादन बन्द भएको जानकारी गराएको छ। 

64905e8a449ff.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको