Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र सूचिकृत

नेप्से

मंगलबार, ३१ चैत्र २०७७, १२ : ४० मा प्रकाशित

नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र सूचिकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ४० लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ । 

स्ट्रकका अनुसार ‘८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८४’ को ४० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

6075416532ced.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको