Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बोनस सूचिकृत

अर्थ संसार

मंगलबार, ३१ चैत्र २०७७, १५ : ५९ मा प्रकाशित

नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक बैंककाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकाे १३ प्रतिशत बाेनस बापतकाे ३९ लाख २१ हजार २ सय ४१ दशमलव ६६ कित्ता सेयर सूचिकृत भएको हाे । 

60756fd3106ae.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको