Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा एकैदिन १ हजारभन्दा बढी संक्रमित थपिए

अर्थ संसार

आइतबार, ०५ बैशाख २०७८, १६ : ५० मा प्रकाशित

नेपालमा एकैदिन १ हजारभन्दा बढी संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा संक्रमण पुष्टि भएको छ ।
जम्मा ५ हजार ८४ जनाको पिसिआर परीक्षण गर्दा १०१५ जनामा संक्रमण पुष्टि भएको छ भने ६९९ जनाको एन्टीजेनबाट परिक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सर्वाधिक ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर र ४५ जना भक्तपुरका रहेका छन् । पछिल्लो २४ घन्टामा २६२ जना संक्रमणमुक्त भएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको