Like us!
Follow us!
Connect us!
Watch us!

क्यान इन्फोटेक २०२१ अनिश्चितकालका लागि स्थगित

अर्थ संसार

सोमबार, ०६ बैशाख २०७८, १३ : २५ मा प्रकाशित

क्यान इन्फोटेक २०२१ अनिश्चितकालका लागि स्थगित

क्यान इन्फोटेकको २७ औं संस्करण अनिश्चितकालका लागि स्थगित भएको छ ।

बैशाख २८ गतेदेखि जेठ २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भनिएको  इन्फोटेकको २७ औं संस्करण कोरोना संक्रमणको जोखिम बढेपछी अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको हो ।

सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले सन १९९५ देखि बर्षेनी कार्यक्रम आयोजना  हुँदै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको