Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना अपडेट : एकैदिन २४ सयभन्दा बढी संक्रमित थपिए

अर्थ संसार

विहीबार, ०९ बैशाख २०७८, १७ : १८ मा प्रकाशित

कोरोना अपडेट : एकैदिन २४ सयभन्दा बढी संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म कोरोना संक्रमण हुनेको संख्या २ लाख ९२ हजार १५२ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा १० हजार ४४८ जनाको परिक्षण गर्दा  २ हजार ४ सय २८ जनामा संक्रमण पुष्टि हो । १० हजार १ जनाको पिसिआर र ४४७ जनाको एन्टीजेन परिक्षण गरिएको थियो ।

आज २५२ जना संक्रमणमुक्त भएका छन् भने थप 5 जनाको मृत्यु भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको