Like us!
Follow us!
Connect us!
Watch us!

प्रुडेन्सियल इन्स्योरेन्सको सेयर संरचना परिवर्तन

अर्थ संसार

शुक्रबार, १० बैशाख २०७८, १२ : ०५ मा प्रकाशित

प्रुडेन्सियल इन्स्योरेन्सको सेयर संरचना परिवर्तन

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर संरचना परिवर्तन गरेको भएको छ । कम्पनीले बोनसपछि अब सर्वसाधारणको सेयरको ४९ प्रतिशत र संस्थापकहरुको सेयर स्वामित्व ५१ प्रतिशत बनाउने निर्णय गरेको हो । 

विहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बोनस सेयर पश्चात कायम चुक्ता पूँजीमा संस्थापक सेयरधनीको स्वामित्व ६०% बाट ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीहरुको स्वामित्व ४० प्रतिशत बाट ४९ प्रतिशत पुर्याइ संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपात ५१:४९ कायम गर्ने निर्णय गरेको हो  । 

कम्पनीको वार्षिक सभा जेठ 2 गते बाराको होटल ईच्छा सिमरामा हुँदैछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले १९ गते सेयर पुस्तिका बन्द गर्ने निर्णय समेत गरेको छ । 

608267d857a57.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको