Like us!
Follow us!
Connect us!
Watch us!

बितेको २४ घण्टामा थप कोरोना संक्रमणबाट ५ जनाको मृत्यु, कति संक्रमित भए ?

अर्थ संसार

शुक्रबार, १० बैशाख २०७८, १७ : ०४ मा प्रकाशित

बितेको २४ घण्टामा थप कोरोना संक्रमणबाट ५ जनाको मृत्यु, कति संक्रमित भए ?

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । ९ हजार ६६४ जनाको परिक्षण गर्दा  २५ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो  । 

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको कूल संख्या दुई लाख ७६ हजार ७५५ जना पुगेको छ  ।

यस्तै, पछिल्लो २४ घण्टामा ४१० जना संक्रमणमुक्त भएका छन्  ।

बितेको २४ घण्टामा प्राप्त रिपोर्ट अनुसार ५ जनाको मृत्यु भएको छ  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको