Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा मल्टीपर्पस फाइनान्सको हकप्रद सूचिकृत

नेप्से

मंगलबार, १४ बैशाख २०७८, १५ : २९ मा प्रकाशित

नेप्सेमा मल्टीपर्पस फाइनान्सको हकप्रद सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) मल्टीपर्पस फाइनान्स लिमिटेडको हकप्रद सेयर सूचिकृत भएकाे छ ।

स्टकका अनुसार फाइनान्सकाे १७ लाख ५९ हजार ६ सय २१ कित्ता हकप्रद सेयर सूचिकृत भएकाे हाे ।

6087ddd7a6739.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको