Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा एकैदिन झन्डै ५ हजार जनामा कोरोना संक्रमण पुष्टि

अर्थ संसार

बुधबार, १५ बैशाख २०७८, १६ : ३९ मा प्रकाशित

नेपालमा एकैदिन झन्डै ५ हजार जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  १३८८९  जनाको  पिसिआर र ९५५ जनाको एन्टीजेनमार्फत परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ  ।

बितेको २४ घण्टामा ७७३ कोरोनामुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको