Like us!
Follow us!
Connect us!
Watch us!

एप्पलका उत्पादन बजारमा अभाव हुने प्रक्षेपण

अर्थसंसार

शुक्रबार, १७ बैशाख २०७८, १२ : १७ मा प्रकाशित

एप्पलका उत्पादन बजारमा अभाव  हुने प्रक्षेपण

एप्पलले यस वर्षको अन्त तिर आफ्ना उत्पादन बजारमा अभाव हुने चेतावनी दिएका छन।

गत वर्ष महामारीका कारण एक कम्प्युटर चिप अभावका कारण विश्वभरका उद्योगहरू कार, उच्च-टेक ग्याजेटहरू र स्मार्टफोन जस्ता उत्पादनहरूको मागको बृद्धिलाई पूरा गर्न संघर्ष गरिरहेका  एप्पलको भनाइ छ ।

एप्पलका प्रमुख कार्यकारी टिम कुक भन्छन कि आपूर्ति समस्याका कारण  अबका दिनमा उत्पादनहरुलाई असर गर्न सक्छ  यसको कारण  M1 चिप लाग्ने नयाँ आईप्याड प्रो र iMac २०२१ मा देखिन सक्छ ।

अभावले एप्पलको मुनाफालाई खतरामा पार्न सक्ने एक कार्यक्रम मार्फत कम्पनीले जानकारी दिएको छ।  एजेन्सी  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको