एप्पलले यस वर्षको अन्त तिर आफ्ना उत्पादन बजारमा अभाव हुने चेतावनी दिएका छन।
गत वर्ष महामारीका कारण एक कम्प्युटर चिप अभावका कारण विश्वभरका उद्योगहरू कार, उच्च-टेक ग्याजेटहरू र स्मार्टफोन जस्ता उत्पादनहरूको मागको बृद्धिलाई पूरा गर्न संघर्ष गरिरहेका एप्पलको भनाइ छ ।
एप्पलका प्रमुख कार्यकारी टिम कुक भन्छन कि आपूर्ति समस्याका कारण अबका दिनमा उत्पादनहरुलाई असर गर्न सक्छ यसको कारण M1 चिप लाग्ने नयाँ आईप्याड प्रो र iMac २०२१ मा देखिन सक्छ ।
अभावले एप्पलको मुनाफालाई खतरामा पार्न सक्ने एक कार्यक्रम मार्फत कम्पनीले जानकारी दिएको छ। एजेन्सी
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस