Like us!
Follow us!
Connect us!
Watch us!

नबील बैंकले यूनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने, स्वाप रेसियो कति ?

अर्थ संसार

शुक्रबार, १७ बैशाख २०७८, १५ : २५ मा प्रकाशित

नबील बैंकले यूनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने, स्वाप रेसियो कति ?

नबील बैंकले यूनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । नवील बैंकको मुख्य कार्यालयमा आयोजित कार्यक्रमबीच  बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनिष खेम्काले शुक्रबार सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

स्रोतका अनुसार नवीलले यूनाइटेड फाइनान्सलाई ३५ रुपैयाँको दरले प्राप्ति गर्ने समझदारी बनेको हो । यसको अर्थ यूनाइटेड फाइनान्सको १०० कित्ता सेयर हुनेहरुले प्राप्तिपछि नवील बैंकको ३५ कित्ता सेयर पाउनेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको