Like us!
Follow us!
Connect us!
Watch us!

ताराखोला जलबिधुत आयोजनाको सेयर बिक्रिमा

अर्थ संसार

बुधबार, १७ असार २०८३, ११ : ५७ मा प्रकाशित

ताराखोला जलबिधुत आयोजनाको सेयर बिक्रिमा

ताराखोला जलबिधुत लिमिटेडको सेयर बिक्रिमा रहेको छ । कम्पनीको १७ लाख ३ हजार ६ सय ६९ कित्ता सेयर बिक्रिमा राखेको हो ।

बिक्रिमा रहेको शेयरको मूल्य प्रति सेयर १०० रुपैयाँ रहेको छ । सेयर खरिद गर्न चाहने आवेदकले ३ हजार कित्ता सेयको लागि आवेदन दिन सक्नेछन् । आवेदन शुल्क २०० निर्धारण गरिएको छ । सेयर खरिद गर्न चाहने आबेदकले ताराखोला जलविधुत लिमिटेडको कार्यालय ताराखोला गा. पा ५ करिमेला बाघ्लुङ ५ मा रहेको कम्पनीको बैंक खाताम रकम जम्मा गर्नु पर्नेछ । आवेदकले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, प्यान नम्वर, राष्ट्रिय परिचय पत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ ।

आबेदकले आवेदन दिँदा तोकिएको कागजात अपुघ भएमा स्वत आबेदन रद्द हुने उल्लेख गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको