निषेधाज्ञामा अन्य क्षेत्र बन्दा हुँदा सेयर बजार भने खुलेको छ । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा घरमै बसेर मोवाइल र कम्प्युटरबाट सजिलै सँगै कारोबार गर्न सकिने भएपछि सेयर बजार बन्द गरेको छैन् ।
प्रविधि मैत्री सेयर बजार भएपछि निषेधाज्ञामा सेयर बजार लगानीकर्ताको रोजाइमा पर्न सफल भएको छ । आइतबार सेयर बजारलाई हेर्दा लगानीकर्ताको राम्रो क्षेत्र सेयर बजार बनेको देखिन्छ । कारोबार सुरु भएदेखि नै उकालो लागेको सेयर बजारमा यो समाचार तयार पर्दा खेरी सम्म अर्थात १ : ३० बजेसम्म ४ अर्ब माथिको कारोबार भएको छ । नेप्से ४५.७९ अंकले बढेको छ । होटल पर्यटन समूह बाहेक अरु सवै समूहमा हरियाली छाएकोछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस