Like us!
Follow us!
Connect us!
Watch us!

निषेधाज्ञामा सेयर बजार बुम !

अर्थ संसार

आइतबार, १९ बैशाख २०७८, १३ : ३२ मा प्रकाशित

निषेधाज्ञामा सेयर बजार बुम !

निषेधाज्ञामा अन्य क्षेत्र बन्दा हुँदा सेयर बजार भने खुलेको छ । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा घरमै बसेर मोवाइल र कम्प्युटरबाट सजिलै सँगै कारोबार गर्न सकिने भएपछि सेयर बजार बन्द गरेको छैन् ।

प्रविधि मैत्री सेयर बजार भएपछि निषेधाज्ञामा सेयर बजार लगानीकर्ताको रोजाइमा पर्न सफल भएको छ । आइतबार सेयर बजारलाई हेर्दा लगानीकर्ताको राम्रो क्षेत्र सेयर बजार बनेको देखिन्छ ।  कारोबार सुरु भएदेखि नै उकालो लागेको सेयर बजारमा यो समाचार तयार पर्दा खेरी सम्म अर्थात १ : ३० बजेसम्म ४ अर्ब माथिको कारोबार भएको छ । नेप्से ४५.७९ अंकले बढेको छ । होटल पर्यटन समूह बाहेक अरु सवै समूहमा हरियाली छाएकोछ ।  

608e5964a8077.jpg 608e5967485c1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको