Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत् नियमन आयोगबाट पिपुल्स हाइड्रोपावरले पायो हकप्रद सेयर निष्कासनको पूर्वस्वीकृति

अर्थ संसार

मंगलबार, १० चैत्र २०८२, ०७ : ४३ मा प्रकाशित

विद्युत् नियमन आयोगबाट पिपुल्स हाइड्रोपावरले पायो हकप्रद सेयर निष्कासनको पूर्वस्वीकृति

पिपुल्स हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासनका लागि आवश्यक पूर्वस्वीकृति प्राप्त गरेको छ । विद्युत् नियमन आयोगले गत आइतबार कम्पनीलाई १ः१ अनुपातमा (शतप्रतिशत) हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।

यसअघि कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारणसभाले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि कम्पनीले आयोगसमक्ष निवेदन दिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको