नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जम्मा १७ हजार १ सय ७६ जनाको परीक्षण गर्दा  ७ हजार ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो  ।
१६ हजार ६५८ जनाको पिसिआर परीक्षण गर्दा ७ हजार ३ सय ८८ जना र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ  ।
योसँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ  ।
यस्तै बितेको २४ घन्टामा ३७ जना संक्रमितको मृत्यु भनेको छ, भने २ हजार २१ जना संक्रमणमुक्त भएका छन् ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस