Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्यान्डर्ड चार्टर्ड बैंकले पूँजी बृद्धि गर्न एफपिओ ल्याउने

विहीबार, ०४ कार्तिक २०७३, ११ : १४ मा प्रकाशित

स्ट्यान्डर्ड चार्टर्ड बैंकले पूँजी बृद्धि गर्न एफपिओ ल्याउने


अर्थ संसार
 काठमाडौं–स्ट्यान्डर्ड चार्टर्ड बैंकले पूँजी बृद्धि गर्न फर्दर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने भएको छ । बैंकको बुधबार सम्पन्न बोर्ड बैठकले उक्त निर्णय गरेको हो । प्रिमियम मूल्यमा जारी गरिने एफपीओ राष्ट्र बैंक र धितोपत्र बोर्डबाट स्वीकृत भएपछि सर्बसाधारणलाई विक्री गरिने बैंकले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको