पूर्व उप-प्रधानमन्त्री तथा नेपाली कांग्रेसका उप-सभापति विजयकुमार गच्छदारलाई पत्नी शोक परेको छ।
कोरोना संक्रमण भई दुई हप्तादेखि नर्भिक अस्पतालमा उपचारत् उनकी पत्नी निर्मला गच्छदारको आज बिहान निधन भएको हो।
कांग्रेस नेता मीन विश्वकर्माले फेसबुकमार्फत यो जानकारी दिएका हुन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस