Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकरण खारेज

नेप्से

आइतबार, ०२ जेठ २०७८, १२ : ४४ मा प्रकाशित

एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकरण खारेज

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनआईसी एशिया बैंक लिमिटेडको ५ लाख कित्ता ऋणपत्र सूचीकरण खारेज गरिएको छ । 

स्टकका अनुसार बैंकले जारी गरेको "७.२५% एनआईसी एशिया ऋणपत्र २०७७" को ५ लाख कित्ता ऋणपत्र वैशाख ३१ गतेपछि परिपक्व भएकाले सूचीकरण खारेज गरिएको हाे ।

एनआईसी एसिया बैंकले सीआईटीको साढे ३ लाख कित्ता सेयर लिलामीमा ल्यायो, प्रतिकित्ता मूल्य कति ?

बैंकले वार्षिक ७.२५ प्रतिशत व्याजदर भएकाे ५० करोड रूपैयाँ बराबर ५ लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60a0c65a3299b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको