Like us!
Follow us!
Connect us!
Watch us!

महुली लघुवित्तको सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, ०६ जेठ २०७८, ११ : ३५ मा प्रकाशित

महुली लघुवित्तको सेयर बिक्रीमा

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको १२ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

संस्थापक सेयरहरू बिक्री गर्दा विद्यमान सेयरधनीहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने प्रावधान छ । संस्थाले एक सूचना प्रकाशन गर्दै उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको ३५ दिनभित्र के कति कत्ति सेयर खरिद गर्न इच्छुक हो सो खुलाई आवेदन पेश गर्न अनुरोध गरेको छ ।

उक्त सेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

60a5fbabaa9f8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको