Like us!
Follow us!
Connect us!
Watch us!

सिंगटी जलविद्युतको २५ मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिदै

अर्थ संसार

आइतबार, ०९ जेठ २०७८, ०६ : २२ मा प्रकाशित

सिंगटी जलविद्युतको २५ मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिदै

सिंगटीको जलविद्युत आयोजनाले उत्पादन गरेको २५ मेगावाट बिजुली अब छिट्टै राष्ट्रिय प्रसारणलाइनमा जोडिने भएको छ । 

करिब १५ महिना अघिनै आयोजनको निर्माणको काम सम्पन्न भइसकेको भएतापनि राष्ट्रिय प्रसारणलाइन समयमा नबन्दा बिद्युत राष्ट्रिय प्रसारणलाइनमा जोडिन समय लागेको हो । समयमा प्रसारणलाइन नबन्दा आयोजनाले मासिक १० करोड भन्दा बढि नोक्सानि व्यहोर्न परेको छ ।

अहिले सम्मको तयारी अनुसार अन्य कुनै समस्या नआए ढिलामा १० दिन भित्र उक्त २५ मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको