Like us!
Follow us!
Connect us!
Watch us!

सरकारी कर्मचारीको तलब मासिक २ हजार बढ्यो

अर्थ संसार

शनिबार, १५ जेठ २०७८, १८ : २५ मा प्रकाशित

सरकारी कर्मचारीको तलब मासिक २ हजार बढ्यो

सरकारी कर्मचारीको तलव २ हजार रुपैयाँ बढेको छ । साउनदेखि लागू हुने गरी तलब बढाइएको हो । 

शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको