Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको सचिवमा प्रविण पौड्याल

अर्थ संसार

आइतबार, १६ जेठ २०७८, १० : ५९ मा प्रकाशित

नबिल बैंकको सचिवमा प्रविण पौड्याल

नबिल बैंक लिमिटेडकाे सचिवमा प्रविण पौड्याल नियुक्त भएका छन् ।

बैंककाे जेठ ७ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बैंकका कानून प्रबन्धक  प्रविण पौड्याललाई साेही मितिदेखि लागू हुने गरी बैंककाे सचिवमा नियुक्त गरिएकाे बैंकले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

यसअघिका कम्पनी सचिव माधव प्रसाद रेग्मीले राजिनामा दिएका हुनाले बैंकले प्रविण पौड्याललाई सचिवमा नियुक्त गरेकाे हाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60b320211accd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको