Like us!
Follow us!
Connect us!
Watch us!

संचारमन्त्रीमा पूर्वगृहमन्त्री बादल पत्नी नयनकला !

अर्थ संसार

विहीबार, २७ जेठ २०७८, १२ : २८ मा प्रकाशित

संचारमन्त्रीमा पूर्वगृहमन्त्री बादल पत्नी नयनकला  !

प्रधानमन्त्री केपी शर्मा ओलिले आज अपराह्न्न सम्ममा मन्त्रीपरिषद् बिस्तार गर्ने भएका छन् । आज बिस्तारित मन्त्री परिषद्मा पुर्ब गृहमन्त्री राम बहादुर थापाकी पत्नी नयनकला थापा पनि मन्त्री बन्ने भएकी छन्  ।

थापालाई सुचना तथा संचारमन्त्री बनाइने श्रोतले जनाएको छ । आजको मन्त्रीपरिषद् बिस्तारमा ओलिले पुर्व माओवादीबाट २ जनालाई मन्त्री बनाउने तयारी गरेका छन् । थापा संगै कृषिमन्त्री हुन लागेकी ज्याला कुमारी शाह पनि पुर्व माओवादी हुन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको