Like us!
Follow us!
Connect us!
Watch us!

५१४७ जना संक्रमणमुक्त हुँदा २९१८ नयाँ संक्रमित थपिए

अर्थ संसार

सोमबार, ३१ जेठ २०७८, १७ : ०५ मा प्रकाशित

५१४७ जना संक्रमणमुक्त हुँदा २९१८ नयाँ संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी, बितेको २४ घण्टामा ५३ जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार १ सय ४७ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ३८ जनाको पिसिआर परीक्षण गरिएकोमा २०४९ पोजेटिभ देखिएको थियो भने ५३८१ को एन्टिजेन परीक्षण गरिएकोको ८६९ मा पोजेटिभ देखिएको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको