Like us!
Follow us!
Connect us!
Watch us!

संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त

अर्थ संसार

विहीबार, १० असार २०७८, १६ : ४० मा प्रकाशित

संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायका पदाधिकारी नियुक्त गरेकी छन् । उनले संवैधानिक परिषद्को सिफारिसमा लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त गरेकी हुन् ।

गत वैशाख २६ गते बसेको संवैधानिक परिषदको बैठकले विभिन्न संवैधानिक आयोगमा २० पदाधिकारीको नियुक्तिका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ बिना नै यी २० पदाधिकारीलाई नियुक्त गरिएको हो ।

सूची हेर्नुहाेस् :

60d46566bc6ba.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको