राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायका पदाधिकारी नियुक्त गरेकी छन् । उनले संवैधानिक परिषद्को सिफारिसमा लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त गरेकी हुन् ।
गत वैशाख २६ गते बसेको संवैधानिक परिषदको बैठकले विभिन्न संवैधानिक आयोगमा २० पदाधिकारीको नियुक्तिका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ बिना नै यी २० पदाधिकारीलाई नियुक्त गरिएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस