Like us!
Follow us!
Connect us!
Watch us!

सरकारमा रहेका मन्त्रीहरुको जिम्मेवारी हेरफेर

अर्थ संसार

विहीबार, १० असार २०७८, १७ : ३९ मा प्रकाशित

सरकारमा रहेका मन्त्रीहरुको जिम्मेवारी हेरफेर

सरकारमा रहेका मन्त्रीहरुको जिम्मेवारी हेरफेर भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेकी हुन् । 

नयाँ कार्यविभाजन यस प्रकारकाे छ :

प्रधानमन्त्री केपी शर्मा ओलीलाई रक्षा र परराष्ट्रको जिम्मेवारी

उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिंचाई र गृह मन्त्रालयको जिम्मेवारी 

कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी

बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी

लिलानाथ श्रेष्ठलाई कानून, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी

हेर्नुहाेस् सूची : 

60d4743ae6d9a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको