Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाईफद्वारा मृत्यु दावी भुक्तानी

अर्थ संसार

आइतबार, १३ असार २०७८, १५ : ५६ मा प्रकाशित

नेशनल लाईफद्वारा मृत्यु दावी भुक्तानी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यू दावी भूक्तानीको रकम हस्तान्तरण गरेको छ ।

कम्पनीले डडेलधूरास्थित शाखा कार्यालयमा आज एक कार्यक्रम आयोजना गरी स्व. पदम राज पन्तको मृत्यू दावी भूक्तानीको रकम प्रदान गरेको हो । उक्त रकम शैल्य शिखर नगरपालिकाका नगर प्रमूख अमर सिंह धामीको प्रमूख आतिथ्यमा कम्पनीको डडेलधूरा शाखा प्रमूखले चेक हस्तान्तरण गरेका थिए । 

स्व. पदम राज पन्तले सन् २०२१ फेब्रुअरी २२ मा ७० लाख रूपैयाँको दोहोरो दूर्घटना लाभसहितको १५ वर्षे अमृत श्री साबधिक जीवन वीमालेख खरीद गरेका थिए । सन् २०२१ मार्च ६ मा निजको जिप दूर्घटनाको कारणबाट मृत्यू भएकोले कम्पनीले बीमा दावी बापत १ करोड २४ लाख ४८ हजार स्व. पन्तको इच्छाइएको व्यक्ति निजको श्रीमती बिमला देबी पन्तलाई भूक्तानी गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको