Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे लघुवित्तकाे सेयर नेप्सेमा सूचिकृत

नेप्से

सोमबार, २१ असार २०७८, १४ : ३० मा प्रकाशित

मिर्मिरे लघुवित्तकाे सेयर नेप्सेमा सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर सूचिकृत भएकाे छ ।

स्टकका अनुसार मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभ्दा बखतको कल इन एडभान्स बापतको  २४ हजार ७ सय ९६ दशमलव ८० कित्ता संस्थापक सेयर नेप्सेमा सूचिकृत भएकाे हाे ।

यसअघि पनि आज नै नेप्सेमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १३ प्रतिशत बाेनस बापतकाे १९ लाख ५० हजार कित्ता सेयर र स्वाेराेजगार लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १२.३९ प्रतिशत बाेनस बापतकाे ४ लाख ५३ हजार ४ सय २१ दशमलव ७७ कित्ता सेयर सूचिकृत भएको थियाे ।

60e2c876f3d84.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको