Like us!
Follow us!
Connect us!
Watch us!

जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न,सञ्चालकमा ज्ञवाली र बन्जाडे निर्वाचित

अर्थ संसार

सोमबार, २१ असार २०७८, १६ : ५४ मा प्रकाशित

जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न,सञ्चालकमा ज्ञवाली र बन्जाडे निर्वाचित

जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा मिति आज सोमबार  केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । 

सभाले संचालक समितिको तर्फबाट प्रस्तुत कम्पनीको आ.व २०७६÷०७७ को वार्षिक प्रतिवेदन,  लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७६/०७७ को, २०७७ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह सम्वन्धी विवरण, आ.व.२०७७/०७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोकेको छ ।

सभाले सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने संचालकमा श्रीमती सरस्वती गौतम ज्ञवाली, र अमृत बन्जाडे निर्बिरोध निर्वाचित गरेको छ भने कोभिड–१९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने समेत जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको