Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसीको नाफा १० करोड रुपैयाँ बढ्यो

शुक्रबार, ०५ कार्तिक २०७३, १५ : ३० मा प्रकाशित

एनआइसीको नाफा १० करोड रुपैयाँ बढ्यो


अर्थ संसार
काठमाडौं–एनआईसी एसिया बैंकले चालु आर्थिक बर्षको तीन महिनामा अघिल्लो बर्षको यसै अबधिको तुलतामा १० करोड ३६ लाख रुपैयाँ नाफा बढाएको छ । बैंकले यस अबधिमा २६ करोड १० लाख ४६ हजार रुपैयाँ खुद मुनाफा कमाएको हो।

बैंकले गत बर्षको पहिलो तीन महिनामा १५ करोड ७३ लाख ९१ हनार रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी १९ करोड रुपैयाँले बढेको छ। बैंकको खरावकर्जा समेत १।८३ प्रतिशतबाट ०।९० प्रतिशतमा झरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको