Like us!
Follow us!
Connect us!
Watch us!

मकर जितुमाया सुरि हाइड्रोले आईपीओ निष्कासन गर्ने

अर्थ संसार

आइतबार, १० साउन २०७८, ११ : ०५ मा प्रकाशित

मकर जितुमाया सुरि हाइड्रोले आईपीओ निष्कासन गर्ने

मकर जितुमाया सुरि हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले (आईपीओ) निष्कासन गर्ने प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको श्रावण ८ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा श्रावण २४ गते, आइतबार कम्पनीकाे मुख्य कार्यालय WTC, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभामा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60fcf5a481bb2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको