Like us!
Follow us!
Connect us!
Watch us!

लिटिल एन्जल्स स्कूलका सञ्चालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त

अर्थ संसार

आइतबार, १० साउन २०७८, १५ : ५१ मा प्रकाशित

लिटिल एन्जल्स स्कूलका सञ्चालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त

लिटिल एन्जल्स स्कूलका सञ्चालक एबं सांसद उमेशलाल श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।

हाललाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् ।

सांसद श्रेष्ठ प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको संगठन (हिसान) का संस्थापक अध्यक्षसमेत हुन् ।
 

60fd38a440fb4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको