Like us!
Follow us!
Connect us!
Watch us!

उद्योग परिसंघमा ७ जना उपाध्यक्ष चयन

अर्थ संसार

मंगलबार, १२ साउन २०७८, १७ : ३५ मा प्रकाशित

उद्योग परिसंघमा ७ जना उपाध्यक्ष चयन

नेपाल उद्योग परिसंघले ७ जना उपाध्यक्ष चयन गरेकाे छ । परिसंघले १८औं वार्षिक साधारण सभाबाट छानिएका ३७ जना राष्ट्रिय परिषद सदस्यमध्येबाट सात जनालाई उपाध्यक्षमा चयन गरिएको हो ।

जावालाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाह, चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरी, आइएमई ग्रुपका कार्यकारी निर्देशक हेमराज ढकाल, उद्योगी कृष्णप्रसाद अधिकारी, आरएमसी ग्रुपका प्रबन्ध निर्देशक राजेश अग्रवाल, निर्माण कम्पनीका सञ्चालक बीरेन्द्रबहादुर पाण्डे र रोहित गुप्तालाई उपाध्यक्षमा चयन गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको