Like us!
Follow us!
Connect us!
Watch us!

भेरोसेलको दोस्रो डोज साउन २२ गतेबाट

अर्थ संसार

बुधबार, २० साउन २०७८, १० : १८ मा प्रकाशित

भेरोसेलको दोस्रो डोज साउन २२ गतेबाट

साउन २२ गतेदेखि पहिलो मात्रा भेरोसेल खोप लगाइसकेका व्यक्तिहरूलाई दोस्रो मात्रामा खोप लगाइने भएका छ ।

गत असार २९ सम्ममा पहिलो मात्रामा खोप लगाएकाले दोस्रो मात्रामा खोप लगाउन पाउने भएका छन्। पहिलो मात्राको खोप पाएको २१ दिन पुगेपछि दोस्रो मात्राको खोप लगाउन पाइने स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ।

यस्तैगरी विदेश जानेहरूले कीर्तिपुरस्थित राष्ट्रिय आर्युवेदिक अनुसन्धान तथा तालिम केन्द्रबाट क्विआर कोडसहित खोप लगाउने व्यवस्था गरिएको विभागले जानकारी दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको