Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले ताेक्याे बुकक्लाेज मिति

अर्थ संसार

आइतबार, २४ साउन २०७८, १४ : २८ मा प्रकाशित

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले ताेक्याे बुकक्लाेज मिति

एनआईसी एशिया बैंक कोष प्रवर्द्धक रहेको एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले बुकक्लाेज मिति ताेकेकाे छ ।

फण्डले लाभांश वितरण गर्ने प्रायेजनका लागि साउन २८ गते, एक दिन बुकक्लाेज गर्ने घाेषणा गरेकाे हाे । त्यसैले, साउन २७ गतेसम्म नेप्सेमा काराेबार भई कायम इकाईधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

याेजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलकाे साउन १५ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले एनआईसी एशिया डाइनामिक डेप्ट फण्डका इकाईधनीहरुलाई १० प्रतिशत (कर सहित) वितरण गर्ने लाभांश घाेषणा गरेकाे छ ।

क्यापिटलले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

610f9a4c46c3b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको