अर्थ संसार
काठमाडौं–सिटिजन्स बैंक इन्टरनेसनलको ललितपुरस्थित मानभवन शाखा ग्वार्को–६ ‘क’ स्थित हारती भवनमा स्थानान्तरण भएको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नया भवनमा शाखाको आरम्भ गरे ।
बैंकको ५८ वटा शाखा, ५१ वटा एटिएम काउन्टर र ४८ वटा शाखारहित बैकिङ्ग सेवाबाट करिब ४ लाख १७ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिरहेकोे जनाएको छ । बैंकले निकट भविष्यमा बर्दिवासमा रहेको शाखालाई पनि स्थानान्तरण गर्ने भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस