Like us!
Follow us!
Connect us!
Watch us!

जागिरको खोजीमा हुनुहुन्छ ? सिभिल लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी

अर्थ संसार

मंगलबार, २६ साउन २०७८, १२ : ४५ मा प्रकाशित

जागिरको खोजीमा हुनुहुन्छ ? सिभिल लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले ठुलो संख्यामा कर्मचारी आह्वान गरेकाे छ ।

संस्थाले अधिकृत, कनिष्ठ अधिकृत, सहायक कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, कनिष्ठ सहायक लगायतको पदमा कर्मचारी आह्वान गरेकाे हाे । 

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले आवेदन दिन सक्नेछन् । 

संस्थाले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :

61122576b15cb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको