Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन !

अर्थ संसार

बुधबार, २७ साउन २०७८, ०६ : ५६ मा प्रकाशित

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन !

एनआईसी एशिया बैंक कोष प्रवर्द्धक रहेको एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

फण्डले लाभांश वितरण गर्ने प्रायेजनका लागि भोलि साउन २८ गते, एक दिन बुकक्लोज गर्ने घोषणा गरेको हो । त्यसैले, आज साउन २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको साउन १५ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले एनआईसी एशिया डाइनामिक डेप्ट फण्डका इकाईधनीहरुलाई १० प्रतिशत (कर सहित) वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको